जलजलामा सार्वजनिक सुनुवाई
लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले चालू आर्थिक वर्षका प्रगति र आगामी योजनाको बारेमा सार्वजनिक सुनुवाइ गरिएको छ ।जलजला गाउँपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ पर्वतको सहजीकरणमा विहिवार उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा!-->…
