समाचारको विधा

प्रदेश

म्याग्दीको रणनीतिक महत्वका दुई सडक आयोजना कार्यान्वयन

बेनी, । म्याग्दीको रणनीतिक महत्वका दुई वटा सडक स्तरोन्नति गर्ने आयोजना कार्यान्वयन भएको छ । चालु आर्थिक बर्ष २०८०÷०८१का लागि म्याग्दीमा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट बिनियोजन गरेका…

योजना र बजेट कार्यान्वयनमा सुुधार गर्छौ ः मन्त्री जुुग्जाली

पोखरा, । गण्डकी प्रदेशका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले चालुु आर्थिक वर्षका योजना र बजेट कार्यान्वयनमा सुधार हुुने दावी गर्नुुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)को आयोजनामा गण्डकी…

रोटरी क्लबद्धारा छात्रवृत्ति बितरण

बेनी । रोटरी क्लव अफ कान्तिपुरले पर्वतको जलजला गाउँपालिकाको मल्लाजका विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति बितरण गरेको छ । क्लबद्धारा स्थापित निर्मला ब्यास छात्रवृत्ति कोषबाट विद्याज्योती माविका १५ जना र आरसिके हेल्पीङ ह्याण्ड्स फर नेपाल…

मल्लाजमा साहित्यकार आचार्यको कथा संग्रह ‘सती’को परिचर्चा

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा शुक्रबार साहित्यकार रामचन्द्र आचार्य (आर.सी)द्धारा लिखित कथा संग्रह ‘सती’को परिचर्चा गरिएको छ । मल्लाज घर भई हाल पोखरा बसोबास गर्नुहुने कृषि विकास बैंकका पुर्व कर्मचारी आचार्यले गत कात्तिक…

मुस्ताङका कृषकलाई गोठ सुधार र स्रोत केन्द्रमा च्याङग्रा जोनको सहयोग

जोमसोम, ः मुस्ताङका कृषकलाई गोठ सुधार र स्रोत केन्द्र बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्याङग्रा ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन)ले जोड दिएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ मा खोर सुधारका लागि ७ वटा र स्रोत…

गणतन्त्रको विकल्प होइन, सुधार गर्ने सुझाव दिनुस्– मन्त्री जुग्जाली

बेनी, ः गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले संघीय गणतन्त्रको विकल्प अन्य व्यवस्था हुन नसक्ने बताउनु भएको छ । बेनीमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको २२ औ क्याम्पससभा तथा ३३…

चौरीको नष्ल सुधार गर्न मुस्ताङका कृषकलाई याक वितरण

पोखरा, नष्ल सुधारका लागि मुस्ताङका कृषकहरुलाई याक वितरण गरिएको छ । गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्र्तगतको पशु तथा मत्स्य विकास निर्देशनालयले १० वटा याक वितरण गरेको हो । सोलुखुम्बुको स्याङबोचेमा रहेको याक आनुवांशिक…

जलजलाका माओवादी कार्यकर्तालाई प्रशिक्षण

बेनी,। पर्वतको जलजला गाउँपालिकाका नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताहरुलाई मंगलबार एक दिने स्कुुलीङ प्रशिक्षण दिइएको छ । जलजला गाउँपालिका–९ बनौमा अगुवा नेता कार्यकर्ताहरुलाई राजनैतिक, बैचारिक प्रशिक्षण सहित गत भदौ १६ गतेदेखि शुरु भएको…

ताराखोलामा श्रम बैंक

सन्तोष गौतमताराखोला, १७ पुष । विदेश पलायनलाई घटाई युवालाई गाउँमै रोजगारी दिन बागलुङको ताराखोला गाउँपालिकाले ‘सहिद विश्व श्रम रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ । अर्गलस्थित गाउँपालिकाको सभाकक्षमा मंगलबार आयोजित समारोहमा उक्त श्रम रोजगार…

गण्डकी र बागमतीका यातायातमन्त्रीबीच यातायात क्षेत्र सुधारका विषयमा छलफल

पोखरा ः यातायात व्यवस्था कार्यालय कास्कीमा देशमै पहिलो पटक सवारी साधनको ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गरिएको छ ।गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्तालयले सेवा प्रवाह सुधारका लागि यातायात कार्यालयहरुलाई…