समाचारको विधा

प्रदेश

दिवंगत धर्मपतत्नीको स्मृतिमा मञ्च निर्माण

बेनी, । पर्वतको जलजला गाउँपालिका वडा न ५ लेकफाँटको ग्राम प्रकाश मा. वि.मा एक व्यक्तिले दिवंगत धर्मपत्नीको स्मृतिमा मञ्च निर्माण गर्नुभएको छ ।जलजला–५ सिरुवारी निवासी सुवेदार भिमवहादुर जि.सी.ले धर्मपत्नी स्व. तुलसी देवीको स्मृतिमा रु. ३ लाख

पोखराका समिर पुन बने चेम्बर लोक तारा

बेनी । सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को अवसरमा आयोजित चेम्बर लोक तारा गायन प्रतियोगितामा पोखराका समिर पुन बिजयी हुनुभएको छ ।बेनीको खुल्ला मञ्चमा बुधबार भएको फाइनल

जलजलाको १३ औ गाउँसभा सम्पन्न

लामाखेत । पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा बुधबार लामाखेतमा सम्पन्न भएको छ ।सभामा गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्यले गर्नुभएको बजेट संसोधन, शिर्षकान्तर, चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन, लेखा समिति र गाउँपालिकाको भवन

पर्वतबेनीबाट हराएको गाडी १६ दिनपछि भेटियो

बेनी । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीबाट हराएको जिप १६ दिनपछि पोखरामा भेटिएको छ ।पुष १६ गते राती पार्किङ गरेर राखेको ठाउँबाटै चोरी भएको ग २ च ५६७२ नम्बरको सिंगल क्याब महिन्द्रा कम्पनीको बोलेरो जिप सोमबार साँझ पोखराको लेकसाइडमा भेटिएको

कार्यालय फर्कदै गरेका कृषि प्रसार अधिकृत बाटैमा अस्ताए

बेनी, पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएका मोहनप्रकाश श्रेष्ठ (प्रकाश) कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत हुन् ।कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलका अनुसार कार्यालयको कामको

आलु खेतीको प्रर्वद्धनमा लाग्यो जलजला गाउँपालिका

शालिजा। पर्वतको जलजला गाउँपालिका–६ शालिजामा आलु विउ विकास कार्यक्रम शुरु भएको छ । जलजला गाउँपालिकाले राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशिल ताजा तरकारी तथा विउ उत्पादक कृषक समूह मार्फत कार्यक्रम शुरु गरेको हो ।

जलजलाको गाउँसभा स्थगित

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ ।लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन,

सर्वोच्चलाई जलजलाको पत्र

बेनी, । अदालतको फैसलाको पर्खाइका कारण नदीजन्य पदार्थको ठेक्का लगाउन नपाउँदा समस्या भएको भन्दै पर्वतको जलजला गाउँपालिकाले सर्वोच्च अदालतलाई चिठी लेखेको छ ।कालीगण्डकी नदी उत्खननको विषयमा परेको रिट उपर प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालत

पार्किङ गरेर राखेको गाडी चोरी

बेनी, । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा पार्किङ गरेर राखेको गाडी चोरी भएको छ ।पुष १६ गते राती पार्किङ गरेर राखेको ठाउँबाटै चोरी भएको ग २ च ५६७२ नम्बरको सिंगल क्याब महिन्द्रा कम्पनीको बोलेरो जिप अझै भेटिएको छैन् । जिपका चालक पूर्ण

घुम्ति शिविर लिएर जलजलाका जनप्रतिनिधि र कर्मचारी वडामा

बेनी,। पर्वतको जलजला गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर वडाबाटै सेवा दिन थालेको छ ।लामाखेत स्थित गाउँपालिकाबाट प्रदान गरिने सेवा वडामै उपलब्ध गराउन घुम्ति शिविर सञ्चालन गरेको हो । मल्लाज स्थित वडा नम्बर २ को कार्यालयबाट सोमबारदेखि शुरु