समाचारको विधा

प्रदेश

मुस्ताङको ढि खोलाको तातोपानी मुहान उपयोग र संरक्षणको पर्खाइमा

बेनी ः मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधीको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोच भित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन…

गण्डकीको भौतिक मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा बनायो

पोखरा, ः गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारी सहित आर्थिक मामिला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्…

विमान दुर्घटनामा निधन भएका पत्रकारद्वयको ‘स्मृति दर्पण’

पोखरा, । गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको…

जलजलाको लोप्रेमा लाटोकोसेरो उत्सवको तयारी

बेनी, । पर्वतको जलजला गाँउपालिका—५ लेखफाँट लोप्रेमा नेपाल लाटोकोसेरो तथा हुचील उत्सव– २०८० हुने भएको छ । प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षणको संयुक्त आयोजना हुने उक्त उत्सव माघ १९ र २० गते लोप्रे स्थित मालिका आधारभुत…

भिरबाट लडेर ढाड भाचिएकी रसिला परियारको उपचारका लागि सहयोग

पोखरा, । भिरबाट लडेर ढाड भाँचिएपछि थलिएकी पर्वतको जलजला गाउँपालिका–४ लामाखेतकी रसिला परियारको उपचारका लागि आइतबार आर्थिक सहयोग गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल क्रोसियामा रहेका आषिस परियार (झिल्के) र जलजला गाउँपालिका–७…

चित्रे–घोडेपानी सडक स्तरोन्नतिको तयारी

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको तयारी भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने…

थासाङको ताल र गुुफा नयाँ गन्तब्य

म्याग्दी,  ।  उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका परिचिति धार्मिक र…

मुस्ताङका स्याउ कृषकलाई रु. ३८ लाख अनुदान

जोमसोम, मुस्ताङका स्याउ कृषकहरुले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट चालु आर्थिक वर्ष २०८०÷०८१ मा रु. ३८ लाख भन्दा बढी अनुदान पाउने भएका छन् । स्याउको ब्यवसायिक कृषि उत्पादन तथा प्रसोधन केन्द्र (जोन) कार्यालय मुस्ताङले…

म्याग्दीका शिक्षकहरु प्रदेश स्तरीय नृत्य प्रतियोगितामा दोस्रो

पोखरा, । म्याग्दीका शिक्षकहरुले शनिबार पोखरामा भएको प्रदेश स्तरीय शिक्षकहरुबीचको नृत्य प्रतियोगितामा दृतीय स्थान हाँसिल गरेका छन् । म्याग्दी जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट भएका अन्नपूर्ण गाउँपालिका–५ को शिख माविका शिक्षकहरु प्रदेश…

स्थानीय तहका कर्मचारीसँग सम्बन्धीत ऐन कार्यान्वयन नभएको गुुनासो

पोखरा, । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय सेवा गठन तथा सञ्चालन ऐन र नियमावलीको प्रभावकारी कार्यान्वयन हुुन सकेको छैन् । ऐन र नियमावली कार्यान्वयन नुहँदा दुुर्गम क्षेत्रका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले मर्कामा परेको गुुनासो गरेका…