समाचारको विधा

प्रदेश

काठमाडौ, पोखरामा होइन् म्याग्दीको दुर्गम गुर्जाबासीको आँखाले हेर्दा संघीयता वरदान हो –मन्त्री…

बाबियाचौर, ः गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशम बहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन संघीय व्यवस्था वरदान सावित भएको बताउनु भएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको…

लमजुुङमा आठ वटा ठूूला सडक र पुुल निर्माण शुुरु हुुने

लमजुुङ, ः गण्डकी प्रदेश सरकारले चालुु आर्थिक वर्ष २०८०÷८१ मा लमजुुङ जिल्लामा थप आठ वटा सडक र मोटरेबल पुुल निर्माण शुुरु गर्ने भएको छ । भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले बिहिबार लमजुुङको दोर्दी…

फलामेडाडामा लाटोकोसेरो उत्सव हुने

बेनी, । पर्वतको जलजला गाउँपालिका–५ फलामेडाडामा लाटोकोसेरो उत्सव हुने भएको छ ।आगामी माघ १९ र २० गते लोप्रे–फलामेडाडामा लाटोकोसेरो तथा हुचिल उत्सव गरिने प्रकृतिका साथी काठमाडौले जनाएको छ । स्थानीय समुदाय सँगको सहकार्यमा उत्सव गर्न लागिएको…

धम्पुुस–लाचोक सडक कालोपत्र गर्न यसै बर्ष ठेक्का लगाउँछौ– मन्त्री जुुग्जाली

धम्पुुस ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले कास्कीको माछापुुच्छ्रे गाउँपालिका स्थित धम्पुुस–ल्वाङ–लाहाचोक सडक कालोपत्र गर्न यसै वर्ष ठेक्का लगाउने तयारी भएको बताउनुुभएको छ । …

बाग्लुङका पूर्वाधार आयोजना निर्माण लयमा फर्कन थाल्यो

बाग्लुङ, । गण्डकी प्रदेश सरकारले बाग्लुङ जिल्लामा सञ्चालन गरेका पूर्वाधार निर्माण सम्बन्धी आयोजनाहरु लयमा फर्किएका छन् । प्रदेश सरकारअन्र्तगतको पूर्वाधार विकास कार्यालय बाग्लुङले नयाँ आयोजना कार्यान्वयनलाई तिब्रता दिनुका साथै यसअघि…

मुुना जोड्ने सडक कालोपत्र गर्छौ– मन्त्री जुुग्जाली

शिवाङ, ः गण्डकी प्रदेश सरकारका भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुुर जुुग्जालीले म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुुना जोड्ने सडक कालोपत्र गर्ने तयारी भएको बताउनुु भएको छ । धवलागिरी गाउँपालिका स्तरीय…

जलजला गाउँपालिकाको स्टोर र आवास भवन शिलन्यास

बेनी, पर्वतको जलजला गाउँपालिकाले आवास र स्टोर (भण्डारण) भवन निर्माण शुरु गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा निर्माण हुन लागेको भवनको बुधबार अध्यक्ष राजुप्रसाद आचार्यले शिलन्यास गरे । भवन निर्माणका लागि लक्ष्मण शर्मा, रेमबहादुर…

गण्डकीको दोस्रो पञ्चवर्षीय योजनाको सुझाब संकलन

बेनी, । गण्डकी प्रदेश सरकारले तयार गर्न लागेको दोस्रो पञ्चवर्षीय योजनाको लागि म्याग्दीमा बिहिबार सुझाब संकलन गरिएको छ । प्रदेश नीति तथा योजना आयोगले सरोकारवालासंग अन्तरक्रिया एवम् छलफल कार्यक्रम मार्फत जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि…

म्याग्दीका सडक स्तरोन्नति र पुल निर्माणका लागि सवा अर्बको ठेक्का लगाउदैछौ मन्त्री जुग्जाली

बेनी, गण्डकी प्रदेश सरकारले म्याग्दीका सडक स्तरोन्नति र पुल निर्माणका लागि बहुबर्षीय ठेक्का लगाउन रु. एक अर्ब २५ करोड बजेट व्यवस्था गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले…

जलजलामा सामाजिक कुरिति विरुद्ध सचेतना कार्यक्रम

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सामाजिक कुरिति विरुद्ध र आत्महत्या रोकथाम तथा न्युनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । पर्वतका प्रमुख जिल्ला…