समाचारको विधा

प्रदेश

जलजलामा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा लोक गित प्रतियोगिता

लामाखेत, । जलजला गाउँपालिकाको आयोजनामा बुधबार विभिन्न कार्यक्रम गरेर ११३ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ ।‘लैङ्गिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पुहँच विस्तार’ भन्ने मूल नाराका साथ गाउँपालिकाको केन्द्र

सडकमा निर्माण व्यवसायीको तस्विर सहितको कालो ब्यानर टाँसेर बिरोध

मिलनचोक । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङका बासिन्दाहरुले सोमबार सडक अलपत्र बनाउने निर्माण व्यवसायीको तस्विर सहितको ब्यानर टाँसेर बिरोध जनाएका छन् ।जलजला गाउँपालिका–७ मिलनचोक देखि सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजनाको

मल्लाजको कुलडाडामा सडक ढलान

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–४ मल्लाजको कुलडाडामा सडक ढलान गरिएको छ । गण्डकी प्रदेश सरकार अन्तरगत पूर्वाधार विकास कार्यालय पर्वतको अनुदान सहयोगमा सडक ढलान र स्तरोन्नति गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष जनक अधिकारीले ४९ मिटर

जलजलामा एमालेको ‘‘मिसन ग्रासरुट’’ अभियान शुरु

जलजला, । पर्वतको जलजला गाउँपालिकामा नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान थालेको छ । पार्टी सुदृढीकरण तथा विस्तारका लागि सञ्चालित देशब्यापी अभियान अन्तरगत जलजलामा पनि बुधबारदेखि शुरु भएको हो । जलजला गाउँपालिका वडा नम्बर ७ मिलनचोकमा

देश बनाउन जनजातिले नेतृत्व गर्नुपर्दछ :मन्त्री जुग्जाली

पोखरा, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम बहादर जुग्जाली मगरले जनजातिले नेतृत्व गरेको क्षेत्र सफल भएको भन्दै मुलुकको नेतृत्व जनजातिले गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपाल मगर संघको ४१ औं स्थापना दिवसको अवसरमा

पर्यापर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्छ ः राष्ट्रपति

बेनी,राष्ट्रपति विद्यादेवी भण्डारीले पर्यापर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्ने बताएकी छिन् । पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँमा निर्माण भएको आदीबराह मन्दिरको बुधबार उद्घाटन गर्दै भण्डारीले जैविक विविधताको

जलजलाको बराहतालमा राष्ट्रपतिको स्वागतका लागि तयारी

मल्लाज, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको भोली बुधवार पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणको तयारी पुरा भएको छ । बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी

राष्ट्रपति भण्डारी बुधबार जलजलामा आउनुहुने

बेनी, । राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबार पर्वतको जलजला क्षेत्रको भ्रमण गर्नुहुने भएको छ । राष्ट्रपति भण्डारीले फागुन १० गते बुधबार जलजलाको धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालाञ्जर हम्पाल क्षेत्रको अवलोकन र वडा नम्बर २ पूर्ण गाउँ

खनीयाघाटको फुटबल प्रतियोगिताको विजेता र उपविजेता उत्साही

बेनी, । पर्वतको जलजला गाउँपालिका–८ मा खनियाघाटमा महाशिवरात्री पर्वको अवसरमा आयोजित फुटबल प्रतियोगितामा वारीवेनीको उत्साही समूहको दुई वटा टिमले प्रथम र दृतीयको उपाधी जितेका छन् ।फागुन ३ देखि ६ गतेसम्म खनियाघाट युवा क्लवले आयोजना गरेको फाइभ

जलजलाको छ वटा वडा कार्यालय भवन निर्माण शुरु

बेनी, । पर्वतको जलजला गाउँपालिकाले एकै साथ छ वटा वडा कार्यालय भवन निर्माण शुरु गरेको छ ।संघीय सरकारसँगको लागत साझेदारीमा वडा कार्यालयको भवन निर्माण शुरु भएको हो । वडा नम्बर १, ४, ५, ६, ७ र ९ को भवन निर्माण शुरु भएको गाउँपालिकाका ईञ्जिनियर