जोमसोममा कालीगण्डकीले कटान गर्न थाल्यो, मुस्ताङमा विपद् व्यवस्थापन गर्न म्याग्दीले तीन हजार लिटर…
बेनी, मुस्ताङको सदरमुकाम जोमसोम बजारमा कालीगण्डकी नदीमा आएको बाढीले कटान गर्न थालेको छ ।
कालीगण्डकीमा आएको बाढीले घरपझोङ गाउँपालिका–४ जोमसोममा कटान गरेको हो । कालीगण्डकीको कटानका कारण जोमसोमको सरकारी कार्यालय जाने झोलुङ्गे पुलदेखि माथि!-->!-->!-->…