बिक्रि प्रतिनिधि संघ धवलागिरी अध्यक्षमा गौतम
बागलुङ, नेपाल बजार बिक्रि प्रतिनिधि संघ धवलागिरी इकाइको प्रथम अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
बागलुङमा सम्पन्न अधिबेशनले दिनेश गौतमको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रेशम गौतम, सचिवमा अशोक!-->!-->!-->…
