समाचारको विधा

प्रदेश

गण्डकीमा घरेलु मदिरालाई वैध बनाइने

गण्डकी, । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ । सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने प्रदेश सरकारको तयारी छ ।  …

डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नति शुरु

बेनी, पर्वतको जलजला गाउँपालिका–८ को डमुवाखोला–खनियाघाट–नाग्लीवाङ–लुप्राङ सडक स्तरोन्नतिको काम थालिएको छ । वि.स. २०६४ मा मार्ग खोलिएको यो सडक गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो । प्रदेश सरकारको…

जलजलाका जेष्ठ नागरिकलाई पञ्चकोट तिर्थयात्रा

बेनी, । पर्वतको जलजला गाउँपालिकाका जेष्ठ नागरिकलाई बागलुङ नगरपालिका ६ मा रहेको धार्मिक स्थल पञ्चकोटमा तिर्थयात्रा गराइने भएको छ । पञ्चकोटमा बुधबारवाट सुरु भएको अनन्त श्री ब्रमान्डीय महायज्ञमा जान चाहने जेष्ठ नागरिकहरुलाई निशुल्क…

१०९ जना कन्याबाट ब्रह्माण्डीय महायज्ञ उद्घाटन

बागलुङ — बागलुङ नगरपालिका–६ पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ सुरु भएको छ । गण्डकी प्रदेशभरका विभिन्न जिल्लाबाट आएका ९ बर्ष मुनिका १ सय ९ जना कन्याले महायज्ञ शुभारम्भ गरेका हुन् । यस्तो महायज्ञ अहिलेसम्म कतैपनि नभएको…

अभ्यास गरेका स्थानीय तहमा जलजलाका जनप्रतिनिधिको भ्रमण

बेनी, । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुले असल अभ्यास गरेका विभिन्न स्थानीय तहहरुको भ्रमण गरेका छन् । तीन वटा टोलीले आइतबार र सोमबार ६ वटा स्थानीय तहले विभिन्न विषयमा गरेका असल अभ्यासनको अनुगमन गरेका हुन् । गाउँपालिकाका…

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण

म्याग्दी, मुस्ताङको थासाङ गाउँपालिका–२ मा रहेको सेकुङताल फन्को लगाउने पैदलमार्ग निर्माण भएको छ। सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने…

पञ्चकोटमा ब्रह्माण्डीय महायज्ञ किन ?

सर्वसिद्धिधाम पञ्चकोटमा ‘अनन्तश्री ब्राह्माण्डिय महायज्ञ–२०८०’ को तयारी अन्तिम चरणमा पुगेको छ । आगामी फागुन ९ देखि २३ गतेसम्म पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकीको पावन तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित…

पञ्चकोटमा फरक किसिमको बह्माडीय महायज्ञको तयारी पुरा

पञ्चकोट, बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा फागुन ९ गतेदेखि शुरु हुने ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’ को तयारी पुरा भएको छ । १५ दिनसम्म विश्वकै ठुलो र फरक किसिमको महायज्ञ पहिलो पटक हुन लागेको आयोजकले दावी गरेका छन् । महायज्ञ मुल आयोजक…

डिभिजन वन कार्यालय म्याग्दी लगातार दोस्रो वर्ष उत्कृष्ट

बेनी, । गण्डकी प्रदेश सरकार अन्तरगत म्याग्दीमा रहेका मध्य डिभिजन वन कार्यालय लगातार दोस्रो पटक उत्कृष्ट कार्यालय घोषणा भएको छ । गण्डकी प्रदेश सरकारको छैटौ स्थापना दिवसको अवसर पारेर मुख्य मन्त्री तथा मन्त्री परिषद् कार्यालयले शुक्रबार…

जलजला–४ को नयाँ वडा कार्यालयबाट सेवा शुरु

बेनी, । जलजला गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयले बिहिबारदेखि नयाँ भवनबाट सेवा शुरु गरेको छ । फट्के ढुङ्गामा निर्माण भएको नयाँ भवनबाट औपचारिक रुपमा सेवा शुरु गरिएको हो । वडा अध्यक्ष भरत क्षेत्रीले आफ्नै भवनबाट सेवा सञ्चालन गर्न सहज…