आमाको स्मृतिमा पुस्तक सहयोग
बेनी । प्रवासीबाट म्याग्दीको विद्यालय र सामाजिक संघ संस्थालाई पुस्तक सहयोग प्राप्त भएको छ ।
मंगला गाउँपालिका–१ भर्जुला घर भई हाल अस्टे«लीया निवासी शान्ता पाईजा, उहाँका श्रीमान मनिष पाईजा र मगर समाज अस्टे«लीयाले महाबिर पुनले लेख्नुभएको!-->!-->!-->…
