मोना युएईको स्वागत तथा भेटघाट

Gandaki Ghumau

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आयोजनामा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

Gunasthariya Shiksya

मोना अन्तराष्ट्रियका अध्यक्ष ददिवल खड्का, उपाध्यक्ष ई. नन्द गर्बुजा, मोना जापानका वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठ, मोना जापानका सल्लाहकार राम खड्का, अन्तराष्ट्रिय पर्वत सेवा समाजका सचिव तथा युएईका निवर्तमान अध्यक्ष कमल लामिछाने, पर्वत समाज जापानका निवर्तमान अध्यक्ष जनक सुवेदी, पर्वत सेवा समाज युएईका महासचिव जगदीश शर्मा, जापानका व्यवसायी महेश खड्का, दिपेश खनाल, पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम र पत्रकार गोकर्ण अधिकारीलाई मोना युएईले स्वागत गरेको हो ।

कार्यक्रममा मोनाका अध्यक्ष खड्काले सबै म्याग्देलीलाई मोनामा आवद्ध हुन आग्रह गर्दै प्रवासीहरुको दुख सुखमा सघै साथमा रहने बताउनु भएको मोना युएईका महासचिव काजिमान बुढाथोकीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...