समाचारको विधा

प्रवास

मोना यूएईद्वारा राष्ट्रियस्तरका भलिबल खेलाडी सम्मानित

म्याग्दी, १९ पुस । मोना यूएईले राष्ट्रियस्तरका खेलाडीहरुलाई सम्मान गरेको छ । प्रदेशी हातेमालो सहकारी संस्थाको निमन्त्रणामा भलिवल खेल्न पुगेको ६ जना खेलाडीलाई मोना युएईले समानपत्रसहित खादाले सम्मान गरेको हो । गण्डकी प्रदेशबाट खेल

मोना यूएईको सहयोगमा अलपत्र परेका पाखापानीका सुबिन्द्र पाईजा घर फर्किए

बेनी, ७ मंसिर । मोना युएइको सहयोगमा विगत सात महिनादेखि युनाइटेड अरब इमिरेट्स(यूएई) अलपत्र परेका रघुगंगा गाउँपालिका–६ पाखापानीका सुविन्द्र पाईजालाई घर फर्किएका छन् । पासर्पोट र भिसाविहिन भएपछि अलपत्र परेका पाखापानीका पाईजालाई मोना यूएईले

निर्मल पुर्जालाई युरोपको प्रतिष्ठित सम्मान

काठमाडौँ , पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) लाई शुक्रबार जर्मन सस्टेनेबिलिटी अवार्ड प्रदान गरिएको छ । उनी आबद्ध संस्थाले गरेका कल्याणकारी कामको सम्मानमा जर्मनीमा रहेको उक्त संस्थाले आईएसपीओ कप प्रदान गरेको हो । जर्मन सस्टेनेबिलिटी

जाजरकोट भूकम्प पिडितलाई चिनको राहत

काठमाडौ, चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई गरेको सहयोगका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि सहयोग गरेको छ। पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दललाई दुई करोड ७४ लाख ७५ हजार बराबरका

पोर्चुगलमा म्याग्देलीको देउसीभैलो

बेनी, । पोर्चुगलमा रहेका म्याग्देलीहरुले देउसीभैलो खेलेर तिहार पर्व मनाउनुका साथै जन्मथलोको शैक्षिक क्षेत्रमा सघाउने उद्देश्यले आर्थिक स्रोत समेत जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय समिति पोर्चुगलको आयोजनामा

बीआरआई कार्यान्वयन गर्न स्थानीय अव्स्था, संचार र क्षेत्रीय सरोकार महत्त्वपूर्ण : उप्रेती

वरिष्ठ, राजनीतिज्ञ सोभित उप्रेतीले चीनको युनान प्रान्तमा आयोजित " शेयरिङ द एचिभमेन्ट अफ वेल्ट एन्ड रोड फोरम" मा सम्बोधन गरेकाछन् । नेपालसहित एशियाका ११९ पार्टीका प्रतिनिधि सहभागी सो कार्यक्रममा उनले नेपालकातर्फबाट सम्बोधन गरेका हुन् । "

किर्तिमानी पर्वतारोही निर्मलले गैरआवासीय नेपाली नागरिकता लिनुभयो

बेनी, किर्तिमानी पर्वतारोही निर्मल पुर्जाले हेलिकप्टर चार्टर गरेर जन्मथलो म्याग्दीमा आएर बिहिबार गैरआवासीय नेपाली नागरिकता बनाउनु भएको छ । हाल बेलायतमा बसोबास गर्ने पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिन काठमाडौबाट कैलाश एयरको हेलिकप्टर

जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपाली नागरिकता वितरण थाल्यो

बेनी, जिल्ला प्रशासन कार्यालय म्याग्दीले गैरआवासीय नेपालीलाई नागरिकता वितरण गर्न थालेको छ । अस्टे«ेलीयाका दिपक भण्डारी र अमेरिकाका ऋषिनाथ सुवेदीलाई लाई शुुक्रबार जिल्लामै पहिलो पटक गैरआवासीय नेपाली नागरिकता प्रदान गरेको हो । ३७ वर्षीया

अनाथ बालबालिकालाई न्यानो कपडा

बेनी, विजय दशमीको उपलक्ष्यमा मोना कतार बहुउद्देश्यीय अक्षय कोषले म्याग्दीको सदरमुकाम बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाकालाई दशैंको अवसरमा नयाँ कपडा उपहार प्रदान गरेको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था म्याग्दी प्रवासी

अन्तराष्ट्रिय पर्वत समाजमा गुणराज

बेनी, अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा शनिवार सम्पन्न अधिवेशनले संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे