बेनीमा जनगणना कार्यालय स्थापना
बेनी । बेनीमा आइतबार जिल्ला जनगणना कार्यालय स्थापना भएको छ । आसन्न राष्ट्रिय जनगणना २०७८ लाई लक्षित गरेर शिक्षा बिकास तथा समन्वय इकाइको भवनमा कार्यालय स्थापना गरेको हो ।
कार्यालयको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर कटुवालले!-->!-->!-->…
