म्याग्दीमा ४२ जनाको पिसिआर परिक्षण गर्दा २९ जनामा कोरोना पुष्टि
				
बेनी । म्याग्दीमा मंगलबार एकै दिन २९ जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।
आइतबार संकलन गरिएको ४२ जनाको स्वाबको नमुना परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो सँगै म्याग्दीमा!-->!-->!-->…			
				
			