धाइरिङमा माओवादीको वडा कमिटी पुर्नगठन
धाइरीङ । जलजला गाउँपालिका–७ धाइरीङमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको वडा कमिटी पुर्नगठन भएको छ ।
बाँसबोटमा भएको वडा कमिटीको बिस्तारित भेलाले हरिप्रसाद आचार्य अध्यक्ष र सन्तोष परियार सचिब रहेको २९ सदस्यीय कमिटी!-->!-->!-->…
