भूमि आयोगमा जसपाका देवेन्द्र

Gandaki Pardesh notice

बेनी, । संघीय समाजवादी पार्टी म्याग्दीका अध्यक्ष देवेन्द्र कामीलाई सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा नियुक्त गरेको छ ।

Bhautik ministry notice about road

बेनी नगरपालिका–७ मंगलाघाटका विश्वकर्मा भूमि सम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा नियुक्त हुनुभएको हो । सत्ता साझेदार राजनीतिक दलहरुबीच भागबन्दाका त्रममा म्याग्दीमा जसपाले म्याग्दी जिल्लाको अध्यक्ष पाएको छ ।

भूमिहिन दलित, भूमिहिन सुकुमवासी र अव्यवस्थित वसोवासीलाई जग्गा वितरणको जिम्मेवारी पाएको आयोगका अन्य सदस्य र विज्ञ नियुक्त हुन बाँकी छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...