बेनीमा मगर मुक्ति मोर्चाको सम्मेलन सम्मेलन शुरु, बिप्लपले सम्बोधन गर्ने
बेनी । नेत्रबिक्रम चन्द (बिप्लप) नेतृत्वको नेकपाको भातृ संगठन मगर मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन बुधबारदेखि बेनीमा शुरु भएको छ ।
नेकपाका महासचिब नेत्रबिक्रम चन्द्ले बेनीको खुल्ला मञ्चमा केही बेरमा उद्घाटन र सम्बोधन गर्ने!-->!-->!-->…
