समाचारको विधा

राष्ट्रिय

संसदीय टोलीद्धारा बेनी–जोमसोम–कोरला सडक अनुगमन

बेनी । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ । उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दीरादेवी

तरुण दल म्याग्दीद्धारा शैक्षिक सामग्री बितरण

बेनी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल म्याग्दीले ६८ औ स्थापना दिवसको अवसरमा बुधबार शैक्षिक सामाग्री वितरण गरेको छ । बेनी नगरपालिका–८ कालिपुलमा रहेको बालमिन्दर आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री

म्याग्दीमा एमालेको पालिका अधिबेशन ः रघुगंगा,मंगला र मालिकामा सर्बसम्मत, बेनीमा तीन जनाको दाबी,…

बेनी, नेकपा एमालेको दशौ महाधिवेशन अन्तरगत मंगलबार म्याग्दीको रघुगंगा, मालिका र मंगला गाउँपालिकामा सर्बसम्मत नेतृत्व चयन भएको छ । तीन जनाको अध्यक्षमा दाबी परेको बेनी नगर कमिटिको अधिवेशन बुधबार बिहान सम्मका लागि स्थगित भएको छ । धवलागिरीको

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली शुरु

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले सोमबारदेखि टोकन प्रणाली शुरु गरेको छ । सेवा प्रवाहलाई ब्यवस्थित बनाउन र भिड ब्यवस्थापनका लागि टोकन प्रणाली शुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सेवाग्राहीको चाप बढेपछि

म्याग्दीका थप ९ वडामा एमालेको वडा अधिवेशन सम्पन्न

बेनी । म्याग्दीका थप ९ वटा वडामा आइतबार नेकपा एमालेको वडा अधिवेशन भएको छ । ६ वटा स्थानीय तहको ४५ मध्य आइतबार सहित ३४ वटा वडामा भएको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको एमाले म्याग्दीले जनाएको छ । शनिबार २५ वटा वडामा अधिवेशन भएको थियो

म्याग्दीमा माओवादी केन्द्र वडा र पालिका सम्मेलनको तयारीमा

बेनी । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा र पालिका सम्मेलनको तयारी शुरु गरेको छ । बेनीमा शनिबार बसेको जिल्ला समन्वय कमिटिको बैठकले यही कात्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा र ११ गते पालिका सम्मेलनको मिति तय गरेर तयारी शुरु गरेको

म्याग्दीका २५ वटा वडामा एमालेको अधिवेशन सकियो, कहाँ कस्को नेतृत्व ?

बेनी । म्याग्दीका २५ वटा वडामा शनिबार नेकपा एमालेको नेतृत्व चयन भएको छ । अधिवेशन भएका सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमाले म्याग्दीले जनाएको छ । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बाँकी २० वटा वडामा आइतबार र सोमबार

बेनी–जोमसोम सडकमा सहज यातायात सञ्चालनका लागि सरोकारवालाको सक्रियता

गलेश्वर । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा देखिएको जामको समस्या समाधानका लागि स्थानीय तहका जनप्रतिनिधी, प्रशासन र सुरक्षा निकायले सक्रियता देखाएका छन् । जिल्ला प्रशासन, प्रहरी, शसस्त्र प्रहरीको

वडा र पालिका अधिबेशनको तयारीमा एमाले

बेनी । नेकपा एमाले म्याग्दी शनिबारदेखि हुने वडा र पालिका अधिवेशनको अन्तिम तयारीमा जुटेको छ । संघीयता कार्यान्वयन पछि पहिलो पटक सबै वडामा एकै दिन शनिबारदेखि अधिवेशन शुरु गर्न लागेको एमाले म्याग्दीले कात्तिक ९ गते पालिका अधिवेशन गर्न

बेनी–जोमसोम सडकको बिजोग अवस्थाले म्याग्दीको बदनामी

बेनी, परिवारसँगै मुस्ताङ भ्रमणमा जानुभएका सुनसरीका उद्धव अधिकारीलाई बेनी–जोमसोम सडक पार गर्न २० घण्टा लाग्यो । सामान्य अवस्थामा ७६ किलोमिटर दुरीको यो सडक पार गर्न चार देखि पाँच घण्टा लाग्दथ्यो । मंगलबार बिहान जोमसोम देखि हिडेका