हिमपातले म्याग्दीको लेकाली क्षेत्र र मुस्ताङमा यातायात प्रभाबित
बेनी । हिमपातका कारण म्याग्दीको माथिल्लो लेकाली क्षेत्र र मुस्ताङ जिल्लामा यातायात सेवा प्रभाबित बनेको छ ।
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र सदरमुकाम जोमसोम देखि जिल्लाका पाँच वटै स्थानीय तह र वडाका केन्द्र जोड्ने!-->!-->!-->…
