नेकपा म्याग्दीको सेक्रेटरीमा राम सी चयन
बेनी, । नेत्रबिक्रम चन्द् (विप्लप) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीको सेक्रेटरीमा राम सी (राम रुचाल) चयन हुनुभएको छ ।
नेकपाको धौलागिरि ब्युरोको मंगलबार बसेको बैठकले बेनी नगरपालिका–३ भकिम्लीका रामलाई म्याग्दी जिल्ला!-->!-->!-->…
