मालपोत कार्यालय म्याग्दी उत्कृष्ट

khali

पोखरा, । गण्डकी प्रदेशमा रहेका मालपोत कार्यालय हरु मध्य म्याग्दी र लमजुङ उत्कृष्ट भएका छन् ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पोखरामा आयोजना गरेको कार्यक्रममा मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्ण कार्की र लमजुङका प्रमुखलाई उत्कृष्ट कार्यालय प्रमुखको रुपमा सम्मानपत्र प्रदान गरिएको थियो ।
मन्त्रालयले आयोजना गरेको जग्गा प्रशासन सम्बन्धी कर्मचारी क्षमता विकास कार्यक्रममा सम्मान गरिएको हो । मन्त्रालयले बनाएको विभिन्न सूचकहरुमा सबै भन्दा बढी सूचक पुरा गरेका कारण अन्य कार्यालयको तुलनामा उत्कृष्ट बनेका हुन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...