समाचारको विधा

राष्ट्रिय

म्याग्दीमा ८५ हजार मतदाता

बेनी, ः आगामी २०७९ बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६०

प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन अनेमसंघको माग

बेनी । अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन माग गरेको छ । बेनीमा शनिबार सम्पन्न आठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट पारित भएको समसामयिक विषयको प्रस्तावमा प्रमुख पदमा

अनेमसंघको अध्यक्षमा रोका

बेनी । नेकपा एमाले निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको अध्यक्षमा यसोदा रोका चयन हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न आठौ जिल्ला सम्मेलनबाट रोकाको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटि चयन भएको हो । उपाध्यक्षमा हेमकुमारी

सामाजिक रुपान्तरणमा पूर्वमन्त्री थापाको जोड

बेनी । नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री थममाया थापाले समाज रुपान्तरणमा जोड दिनुभएको छ । अखिल नेपाल महिला संघ म्याग्दीको शुक्रबार बेनीमा आठौँ जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै संघको राष्ट्रिय सम्मेलन समितिका संयोजक समेत

हतियार बुझाउन म्याग्दी प्रशासनको अनुरोध

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत लिएर राखिएका हतियार बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले शुक्रबार सूचना जारी गर्दै चैत २५ गतेभित्र हतियार बुझाउन आग्रह गर्नुभएको हो । आगामी बैशाख ३० गते हुने

माओवादीले म्याग्दीका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोक्यो

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि जिल्लाका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ । बेनीमा शुक्रबार बसेको माओवादीको जिल्ला समन्वय समितिको बैठकले स्थानीय तह चुनाव लक्षित अभियान र

महिला तथा सामाजिक समितिको टोली म्याग्दीमा

बेनी । व्यवस्थापिका संसद अन्तरगत महिला तथा सामाजिक विकास समितिको टोली म्याग्दीमा आएको छ । समितिका सदस्य थममाया थापा, रुहि नाज, जानकी देवी र कुमारी मेचेको टोली महिला, जेष्ठ नागरिक, अपाङ्ग, जेष्ठ नागरिकसँग सम्बन्धी अधिकार र कानुन

बेनीमा कांग्रेसको कार्यकर्ता प्रशिक्षण

बेनी,। नेपाली कांग्रेस म्याग्दीले स्थानीय चुनावलाई लक्षित गरेर शनिबार बेनीमा जिल्लास्तरीय अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन गदैं काग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले गत चुनावमा विकास र

म्याग्दीका राजनीतिक दलहरु चुनावी रणनीति बनाउदै

बेनी । म्याग्दीका राजनीतिक दलहरु आगामी बैशाख ३० गते घोषित स्थानीय तह निर्वाचनको तयारीमा जुटेका छन् । नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, नेशनल मंगोल अर्गनाइजेशन र राष्ट्रिय जनमोर्चाले

काँग्रेसको चुनावी अभियान

बेनी । नेपाली काँग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ । जिल्लाका ६ वटै स्थानिय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी आइतबारदेखि सुरू भएको एक महिने ‘घर–घर जाऔँ,