पुन समाज र मगर संघ म्याग्दीको ज्ञापनपत्र
बेनी, । नेपाल मगर संघ म्याग्दीले ‘पुन’ मगर जाती होइन भन्ने गलत तथ्याङ्कलाई हटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतमा रहेको राष्ट्रिय तथ्याङ्क!-->!-->!-->…
