भगवतिको राममन्दिरमा घरघरमा धारा जोडेर खानेपानी बितरण
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिको राममन्दिरमा खानेपानी सुबिधासँगै सामाजिक द्धन्द हटेर शान्ति र मेलमिलाप कायम भएको छ ।
राममन्दिरका सबै ७६ घरधुरीमा निजी धारा जडान गरेर खानेपानी बितरण भएको छ । रघुगंगा गाउँपालिकाले सञ्चालन!-->!-->!-->…
