बेग र भगवतिमा खानेपानी र सडक योजनालाई पुरा गर्ने गठबन्धनका उमेद्वारको प्रतिबद्धता
भगवती, । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लोकतान्त्रिक बाम गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी सभा सम्पन्न गरेको छ ।सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र!-->…
