समाचारको विधा

रघुगंगा गा.पा.

पाखापानी र झिँमा माओवादी केन्द्रको वडा कमिटी

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका नेताहरु गाउँगाउँमा पुगेर टोल कमिटी गठनलाई तिव्रता दिएको छन। शनिबार रघुगंगा गाउँपालिकाको झिँ र पाखापानीमा वडा भेला तथा बेनी नगरपालिका– ९ स्थित ढोल्ठान र कोसेपानीमा टोल कमिटि गठन भएको छ ।झिँ र

रघुगंगाका शिक्षकलाई बिषयगत तालिम

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीको अमर माबिमा आधारभूत तहका शिक्षकहरुको लागि तेस्रो चरणको बिषयगत तालिम सम्पन्न भएको छ । कात्तिक ११ देखि १६ गतेसम्म सञ्चालन भएको तालिममा झिँ, पाखापानी, चिमखोला र कुइनेमंगलेका ८७ जना

स्वमूल्याङकनमा रघुगंगाले ल्यायो ७० अंक

मौवाफाँट । स्थानीय तह क्षमता बिकास स्वमूल्याङका क्रममा म्याग्दीको रघुगंगा गाउँपालिकाले ७०.२५ अंक हासिल गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा शनिबार भएको बार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक बर्ष २०७७÷७८ मा संघीय

१३० रोपनी जग्गा सट्टाभर्ना

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन तीन वटा जलबिद्युत आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना गरेका (उपलब्ध) गराएका छन् । आयोजनाल उपभोग गरेको बनक्षेत्रको जग्गाको सट्टा अन्यत्र जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएका हुन्

दाना र घराप फिडरको विद्युत बन्द हुने

बेनी । नेपाल विद्युत प्राधिकरण, म्याग्दी बितरण केन्द्रले ११ केभी दाना र ३३ केभी घराप फिडरको विद्युत लाइन मर्मत गर्न तीन दिनका लागि बिद्युत आपुर्ति दिउँसोको समयमा बन्द गर्ने भएको छ । बुधबार देखि शुक्रबारसम्म बिहान ८ बजेदेखि साँझ ५

रघुगंगामा २५ घर भत्किए

बेनी । हालै बाहिरिएको यस वर्षको मनसुनका समयमा भएको बिपद्जन्य घटनाबाट म्याग्दीको रघुगंगा गाउँपालिकामा २५ वटा घर भत्किएका छन् । पहिरो, बाढी, कटानका कारण घरबास गुमाएकाहरुलाई तत्काल रु. चार लाख ७० हजार राहत नगद बितरण गरेको गाउँपालिकाले

तीन लाख तिरेर भगवतिमा रागोको मार हानियो !

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोतमा तीन लाख रुपैयाँ कबोलेर एक व्यक्तिले राँगोको मार हानेका छन्। ऐतिहासिक भगवती कोतमा बडादसैंको नवमीका दिन बली चढाइने सरकारी राँगो जसले बढी रकम तिर्छ उसैलाई मार हान्न दिने चलन छ। यस

रघुगंगाको बहुउद्देश्यीय भवन तयार हुदै

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिको बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन निर्माण भएको हो । दुई तले भवन

राहुघाटको सुरुङ र बाँध निर्माण चार महिनापछि सूचारु

बेनी । सरकारी स्वामित्वको नेपाल बिद्युत प्राधिकरणद्धारा सञ्चालित म्याग्दीको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माण कार्य करिब चार महिनापछि सूचारु भएको छ । रघुगंगा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदुर, यातायात र ढुवानीका साधन

रघुगंगाका शिक्षकलाई कक्षाकोठा ब्यवस्थापन सम्बन्धी तालिम

भगवति । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा आइतबार आधारभूत कक्षाकोठा ब्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । रघुगंगा गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को