सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिन सांसद गर्बुजाको आग्रह
झिँ, । म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खम बहादुर गर्बुजा (खम्बीर)ले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।सामुदायिक विद्यालयको गुणस्तर सुधारमा ध्यान दिन सांसद गर्बुजाले आग्रह गर्नुभयो ।!-->…