समाचारको विधा

स्थानीय

बेनी- जोमसोम -कोरला सडकको राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र

बेनी, ः चिन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको राहुघाट–तातोपानी खण्डमा १४ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट देखि अन्नपूर्ण गाउँपालिका–२…

म्याग्दी क्याम्पसमा सूचना तथा प्रविधि सम्बन्धी सेमिनार

बेनी, । बेनीमा बिहिबार कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान) गण्डकी प्रदेशको आयोजना र जिल्ला शाखा म्याग्दीको सहजीकरणमा सूचना तथा प्रविधि सम्बन्धी विषयमा सेमिनार सम्पन्न भएको छ । म्याग्दी बहुमुखी क्याम्पस र एमएमसी आईसिटी क्लबको समन्वयमा…

लुलाङ–गुर्जा सडक योजना ः लुलाङ–भालुखोरीया खण्डको ट्याक खुल्यो

म्याग्दी, ः म्याग्दीको लुलाङ–गुर्जा सडक योजना अन्तर्गत धवलागिरी गाउँपालिका–१ गुर्जा जोड्ने सडकको करिब १६ किलोमिटर ट्याक निर्माण भएको छ । थप करिब पाँच किलोमिटर ट्याक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने बताइएको छ । धवलागिरी…

किसानी सञ्जिवनी अक्षयकोषमा दुई करोड २४ लाख संकलन

बिम, । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा सञ्चालित किसानी कृषि प्राविधिक शिक्षालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि स्थापित किसानी सञ्जीवनी अक्षयकोषको बिहिबार घोषणा गरिएको छ । बिमबासीको पहलमा सञ्चालित अभियानको सात महिनाको…

गुर्जामा सामूहिक तरकारीखेती

गुर्जा । धवलागिरि गाउँपालिका-१ गुर्जाका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रममार्फत गुर्जाका किसानले जग्गा भाडामा लिएर सामूहिक रूपमा व्यवसायिक तरकारीखेती सुरु…

चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजना निर्माण

चिमखोला, ः म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ३७ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजना निर्माण भएको छ । तुदी पावर कम्पनी लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, डिसेण्डर (पानी थिग्राउने पोखरी) र सुरुङमा पानी…

घरेलु तथा साना उद्योग महासंघ र महिला उद्यमी समितिको अधिवेशन

बेनी, । नेपाल घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको २० औ वार्षिक साधारणसभा तथा आठौ अधिवेशन सम्पन्न भएको छ । बेनीमा गत शनिबार भएको अधिवेशनबाट राजकुमार श्रेष्ठको अध्यक्षतामा महासंघको जिल्ला समिति र रेणु मल्लको अध्यक्षतामा महासंघ…

रघुगंगालाई पूर्णखोप घोषणा

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकालाई सोमबार पूर्णखोप सुनिश्चितता एवं दिगोपना स्थानीय तह घोषणा गरिएको छ । पालिकाको केन्द्र मौवाफाँटमा आयोजित एक समारोहबीच रघुगंगा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बच्चा…

रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

बेनी, ः म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ । बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा नं.–२ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सबबेस र बेस…

बेनीको मंगलाघाटमा महिलाको हत्या, श्रीमान पक्राउ

बेनी, म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरि गएराती श्रीमतिको हत्या गरेका छन् । पर्वतको जलजला गाउँपालिका–३ पारीबेनी घर भई हाल मंगलाघाटको आरनटोलमा बस्ने राजु बिकले दाउरा प्रहार गर्दा श्रीमति २७ वर्षीय भगवति…