कुखुरामा डुबेका बिमल बंगुर पालेर उत्रिए
बाबियाचौर, बंगुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिनुभएको छ ।
मङ्गला गाउँपालिका–५ हाडेभिरका २५ वर्षीय बिमल सापकोटा व्यवसायिक बंगुरपालनबाट स्वरोजगार र आत्मनिर्भर!-->!-->!-->…
