समाचारको विधा

स्थानीय

बरंजा कप पुलाचौरलाई

बेनी, । म्याग्दीको मंगला गाउँपालिका– ३ मा सम्पन्न प्रथम बरंजा कप भलिबल प्रतियोगितामा बेनी नगरपालिका–५ पुलाचौर बिजयी भएको छ । प्रथम बरंजा कप तथा सांस्कृतिक व्यवस्थापन समिति र गतिशिल युवा क्लबको सह – आयोजनामा सम्पन्न प्रतियोगिताको

सिंगा तातोपानी कुण्डको सौन्दर्यकरण गरिदै

बेनी, म्याग्दीको बेनी नगरपालीका–४ मा रहेको पर्यटकीय तथा प्राकृतिक तातोपानीको कुण्डको सौन्दर्यकरणको काम शुरु भएको छ । पर्यटन वोर्ड पोखराको सहयोगमा तातोपानी कुण्ड व्यवस्थापन समितिले सौन्दर्यकरणको काम शुरु गरेको हो । सिंगा तातोपानी कुण्ड

रघुगंगाको दुई विद्यालयको तह समायोजन

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले विद्यार्थी संख्या न्युन रहेका विद्यालयको तह समायोजन गरेको छ ।रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बादुकमा रहेको कृष्ण र वडा नम्बर ८ को कुइने आधारभूत विद्यालयको ६–८ तहलाई सोही वडामा रहेका अर्को मा.वि.मा

सेना र बेनी अस्पतालद्धारा चिमखोलामा स्वास्थ्य शिविर

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा सम्पन्न निशूल्क स्वास्थ्य शिविरबाट दुई सय जना भन्दा बढी लाभान्वित भएका छन् ।नेपाली सेनाको शत्रुभञ्जन गुल्म र बेनी अस्पतालको आयोजनामा जेठ ३२ गते बिहिबार शिविर सम्पन्न भएको थियो । शिविरमा २२३

म्याग्दीका पत्रकार घनश्याम खड्कालाई मातृ शोक

बेनी, । म्याग्दीका पत्रकार घनश्याम खड्कालाई मातृ शोक परेको छ । खड्काकी आमा गुमा खड्काको शुक्रबार ७२ वर्षको उमेदमा निधन् भएको हो । केही दिनअघि अन्नपूर्ण गाउँपालिका–६ घार स्थित घरको आगनमा लडेर घाइते हुनुभएकी खड्काको बेनी अस्पतालमा उपचारको

जामुनाखर्कका विद्यार्थीलाई पाककला र हाउस वायरीङ तालिम

बेनी, । बेनी नगरपालिका–६ को जामुनाखर्क माविका विद्यार्थीहरुलाई खानाका परिकार र हाउस वायरिङ सम्बन्धी तालिम दिईएको छ ।नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत १५ दिने आधारभूत हाउस वायरिङ र नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत

सिंगा तातोपानीमा झोला सिलाई तालिम

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा बिहिबार आधारभूत झोला सिलाई तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत जेठ १ देखि ३२ गतेसम्म तालिम सञ्चालन भएको हो । तालिममा कपडा

बैंकिङ कसुरमा दोषी ठहरिएका दरवाङका टेकप्रसाद पक्राउ

बेनी, । बैंकिङ कसुरमा दोषी ठहरिएका म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका ५० वर्षीय टेकबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।बिकलाई जिल्ला अदालत म्याग्दीले बैकिङ कसुर सम्बन्धी मुद्दामा ६ महिना कैद र रु. नौ लाख पचास हजार जरिवानाको फैसला

पत्रकार महासंघको कास्की र म्याग्दी शाखाबीच अन्तरक्रिया

बेनी, । कास्की र म्याग्दीका पत्रकारहरुबीच बिहिबार बेनपा–४ तातोपानीमा अन्तरक्रिया भएको छ । अन्तरशाखा भ्रमणमा आएको नेपाल पत्रकार महासंघ कास्की र म्याग्दी शाखाका पदाधीकारी तथा पत्रकारहरुबीच पत्रकारिताको वर्तमान अवस्था, समस्या र समाधानका

बेनी–दरवाङ सडक निर्माण तिब्र

बेनी, । म्याग्दीको बेनी–दरवाङ सडक निर्माणले तिब्रता पाएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय म्याग्दी मार्फत यो सडक कालोपत्र गर्न दुई वटा खण्डमा आयोजना सञ्चालन भएको