मच्छिमको तामाखानी उत्खनन्का लागि अध्ययन शुरु
ताकम ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खनन्का लागि अध्ययन थालिएको छ ।
खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम÷एस दोङयी मिनरल्स प्रा.ली.ले तामाखानीको खोजतलास तथा उत्खन्न्को लागि अध्ययन थालेको हो ।!-->!-->!-->…
