ठाडाखानीमा इन्टरेनेट सुविधा विस्तार
बेनी, ः म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका टेकजित छन्त्याल विदेशमा रहेका आफन्त देखि छिमेकीहरुलाई भिडियो कलबाट सूचना आदानप्रदान र कुराकानी गर्न थाल्नुभएको छ ।
सोही गाउँका दलमान छन्त्यालले पनि एनड्रोइड फोन र इन्टरनेटको सुविधा!-->!-->!-->…