समाचारको विधा

स्थानीय

मुख्यमन्त्री पाण्डे बेनीको दिपप्रज्वलनमा सहभागी

बेनी, ः गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डे संविधान दिवस २०८० को अवसरमा बुधबार साँझ बेनीमा आयोजित दिप प्रज्वलन कार्यक्रममा सहभागि हुनुभएको छ । नेपाल विद्यार्थी संघले संविधान दिवसको अवसरमा बेनीको जिल्ला प्रशासन

मुख्य मन्त्री पाण्डेद्धारा फापरखेतको पहिरो निरिक्षण, फापरखेत खण्डको वैकल्पिक सडक, पखेर सिम बेलिब्रिज…

बेनी ः गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको निरिक्षण गर्नुभएको छ । करिब

संविधान दिवसको अवसरमा बेनीमा प्रभातफेरी

बेनी, संविधान दिवस २०८० को अवसरमा बुधबार बिहान म्याग्दीको बेनीमा झाँकी सहितको ¥याली निकालिएको छ । संविधान दिवस मुल समारोह समितिको आयोजनामा बेनी बजारमा प्रभातफेरी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय अगाडीको बिरेन्द्र चोकबाट शुुरु भएको

खोरीयामा आगोलागीबाट एक घर पूर्णरुपमा जलेर नष्ट

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–२ खोरीयामा मंगलबार राती आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ । खोरीयाका टिका पुर्जाको घर आगोले जलेर नष्ट भएको हो । धवलागिरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष अकप्रसाद बिकले आगोलागीबाट ढुंगा,

अन्नपूर्णमा बालमैत्री स्थानीय शासन अभियान

पोखरेबगर, । अन्नपूर्ण गाउँपालिकालाई २०८२ चैत्र मसान्तसम्म बालमैत्री घोषणा गर्नका लागि अभियान थालनी गरेको छ । पहिलो चरणमा सबै वडामा अभिमुखीकरण र वडास्तरीय समिति गठन गरिएको छ ।पूर्वतयारी चरणका क्रियाकलापमध्ये यसै सातादेखि सबै वडामा बालमैत्री

देविस्थान कप फुटवल प्रतियोगिता

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा वडादशै पर्वको अवसरमा १३ औ देविस्थान कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । न्यू देविस्थान युवा क्लवको आयोजनामा कात्तिक १० देखि १६ गतेसम्म खुल्ला पुरुष, महिला र भेट्रान्स फुटबल

स्वास्थ्य कार्यक्रमको समिक्षा शुरु

बेनी, । म्याग्दीमा गत आर्थिक वर्ष २०७९÷८० मा सञ्चालन भएका कार्यक्रमको समिक्षा शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको

स्वास्थ्य मन्त्रालयले बेनी अस्पताललाई दुई थान डायलाइसीस मेसिन दियो

बेनी, मृगौला रोगबाट पिडित बिरामीका लागि म्याग्दीको बेनी अस्पताललाई डायलाइसीस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मृगौला सम्बन्धी बिरामीको डायलाइसीस गर्ने दुई थान डायलाइसीस मेसिन उपलब्ध गराएको हो ।

हिस्तानको गिद्देश्वर मन्दिर (फोटो फिचर)

सुरेन गुरुङऔल, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलमा रहेको गिद्देश्वर मन्दिर धार्मिक हिसाबले महत्वपूर्ण छ । परापुर्व कालमा सतदेवीको गिदी खसेकाले यस ठाउँका नाम गिद्देश्वर रहन गएको भनाई छ । गिद्देश्वरमा हरेक वर्षको हरितालिका

संविधान दिवसको असरमा गलेश्वरमा सरसफाई

बेनी, । संविधान दिवस २०८० म्याग्दीमाा मंगलबारदेखि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । त्रिदिवसीय कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय अनुसार मंगलबार बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको छ