म्याग्दी बहुमुखी क्याम्पसमा वर्कशप सेमिनार सम्पन्न
बेनी, । विद्यार्थीहरुलाई लक्षित गरेर म्याग्दी बहुमखी क्याम्पसमा आयोजना गरिएको तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल ह्याकिङ तथा वेव डेभलबमेण्ट सम्बन्धी वर्कशप तालिम सम्पन्न भएको छ ।कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दी!-->…