समाचारको विधा

स्थानीय

मङ्गलामा मिनिटेलर मर्मत सम्बन्धी तालिम

बाबियाचौर, । म्याग्दीको मङ्गला गाउँपालिका–२ लाम्पाटामा आइतबारदेखि मिनिटेलर मर्मत सम्बन्धी तालिम शुरु भएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र कुश्माको आयोजनामा शुरु भएको तालिम १५ दिनसम्म सञ्चालन हुनेछन् । तालिममा मङ्गला

धवलागिरिमा ‘पुर्खौली’ नृत्य प्रतियोगिता (फोटो फिचर)

मुना, ः म्याग्दीको धवलागिरी गाउँपालिकामा रहेको मौलिक संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले शनिबार मुनामा ‘पुुख्र्यौली’ नृत्य प्रतियोगिता भएको छ । धवलागिरी गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा विभिन्न पाँच वटा समूहका

लेकगाउँका स्व. चन्द्रबहादुरको स्मृतिमा विद्यालयमा अक्षयकोष

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ लेकगाउँमा रहेको क्रान्ति आधारभूत विद्यालयलाई एक परिवारले दिवंगत अभिभावकको स्मृतिमा रु. तीन लाख सहयोग गर्नुभएको छ । स्व. बुवा चन्द्रबहादुर पाईजा पुन, आमा स्व. धनमती पाइजा र दिदी स्व. जमुना पाईजाको

कामदार हत्या आरोपमा दम्पत्ती पक्राउ

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कबाङमा आफ्नै घरमा बस्ने कामदारको हत्या आरोपमा एक दम्पती पक्राउ परेका छन । आफ्नै घरमा काम गरी बस्ने ४६ बर्षका मनबहादुर दमाईको हत्या गरेको आरोपमा स्थानीय बलबहादुर दमाई र कर्मती दर्जी दम्पती पक्राउ

धवलागिरी गाउँपालिकास्तरीय जनचेतनामुलक नाटक प्रतियोगिता

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुनामा शुक्रबार जनचेतनामुलक सडक नाटक प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा भएको प्रतियोगितामा नौ वटा विद्यालयले सहभागिता जनाएका थिए ।

बालमन्दिरको ५४ औ वार्षिकोत्सव

बेनी, । बेनी नगरपालिका–८ कालीपुलमा रहेको बालमन्दिर माध्यमिक विद्यालयले बिहिबार ५४ औ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीको प्रमुख आतिथ्यता, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको

अन्नपूर्ण गाउँपालिका गत आर्थिक वर्षमा शून्य बेरुजुको नजिक

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको गत आर्थिक वर्षको बेरुजु करिब शुन्यको नजिक पुगेको छ । महालेखा परिक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को ६२ औ लेखापरिक्षण प्रतिवेदनमा अन्नपूर्णमा लेखापरिक्षण भएको मध्य

मङ्गलाको न्यायिक समितिमा ११८ उजुरी

बेनी, ः म्याग्दीको मङ्गला गाउँपालिकाको न्यायिक समितिमा एक सय १८ वटा उजुरी परेका छन् । वि.स. २०७४ मा स्थापना भएको समितिमा हालसम्म एक सय १८ वटा उजुरी दर्ता भएको हो । गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी न्यायिक समितिका संयोजक प्रेमकुमारी

‘आमा समूहसँग उपमेयर’ कार्यक्रम ः रत्नेचौरमा बाँसका सामग्री बनाउने तालिम

कुशल शर्मारत्नेचौर, ः बेनी नगरपालिका–१ रत्नेचौरमा बुधबार बाँसका सामग्री बनाउने तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आमा समूहसँग उपमेयर कार्यक्रम अन्तर्गत रत्नेचौरका १६ जनालाई बाँसबाट सजावटका सामग्री र मुडा बनाउने तालिम दिइएको हो ।

गौस्वारामा गोर्वद्धन महायज्ञ सम्पन्न

बेनी, । बेनी नगरपालिका–२ गौस्वारामा मंगलबार सम्पन्न गोर्वद्धन महायज्ञमा रु. एक करोड पाँच लाख आर्थिक संकलन भएको छ । गौस्वारामा गौशाला सञ्चालन, आयुर्वेद अनुसन्धान केन्द्र बनाउने र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न गोर्वद्धनको