समाचारको विधा

स्थानीय

अन्नपूर्ण आरोहणको हिरक जयन्ती मनाउन मौरिसका छोरानाती नेपाल आए

पोखरा, । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा विभिन्न कार्यक्रम गरेर हीरकजयन्ती मनाइने भएको छ । पदयात्रा, आरोहीको सालिक अनावरण, दौड प्रतियोगिता गरेर सफल आरोहणको ७५ औं वर्ष मनाइने आयोजक नेपाल पर्यटन बोर्डले सोमबार

रत्नेचौरमा पशु स्वास्थ्य शिविर

कुशल शर्मारत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा सोमबार निःशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । बेनी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा बाँझोपन निवारण तथा पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा एक सय ४७ जना

तातोपानीमा जेसीजको उद्घोषणकला तालिम

बेनी । म्याग्दी जेसीजको २७ औँ स्थापना दिवसको अवसरमा सञ्चालन भएको जेसीज सप्ताह २०८२ अन्तर्गत आइतवार प्रभाबकारी उद्घोषणका तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका– ४ सिंगा तातोपानीमा स्थानीय युवा क्लब, आमा समूह र सरस्वती माध्यमिक विद्यालयका

क्षत्री समाज म्याग्दीमा कृष्ण बानियाँको नेतृत्व

बेनी, । क्षत्री समाज नेपाल म्याग्दीको शनिबार बेनीमा सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट कृष्णसिङ बानियाँको अध्यक्षतामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । समाजको वरिष्ठ उपाध्यक्षमा देवेन्द्रबहादुर घिमिरे,

ताकममा निः शूल्क स्वास्थ्य शिविर, करिब एक हजार जनाले सेवा पाए

गोपाल आचार्यताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शनिबार बृहत निः शूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । युनाईटेड क्लव पोखराले धवलागिरी गाउँपालिकाको समन्वय र मेडि पल्स हस्पिटल एण्ड ट्रामा सेन्टरको प्राबिधिक सहयोगमा शिविर

थकाली सेवा समिति बेनी क्षेत्रको अध्यक्षमा सुन्दरमान

बेनी, । थकाली सेवा समिति बेनी क्षेत्रको १७ औ साधारणसभा तथा पाँचौ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट सुन्दरमान शेरचनको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा योगेन्द्रमान शेरचन, शान्ति भट्टचन, सचिवमा दिलिप गौचन, कोषाध्यक्षमा

रघुगङ्गामा ९५ जनाको मोतियाबिन्दुको शल्यक्रिया

बेनी,। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा ९५ जना मोतियाबिन्दुका बिरामीहरुको निशूल्क शल्यक्रिया भएको छ । तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोगमा रघुगङ्गा गाउँपालिकाले बिहिबार र शुक्रबार मौवाफाँटमा निशूल्क शल्यक्रिया शिविर सञ्चालन गरेको

पर्यटक र पूर्वाधारको पर्खाइमा स्वातको छहरे झरना

स्वात, म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतमा रहेको छहरे झरना पूर्वाधार र पर्यटकको पर्खाइमा छ । स्वाँत गाउँको नजिकै रहेको छहरे झरना पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । मनमोहक छहरे झरनासम्म पुग्ने व्यवस्थित पदमार्ग र

भीम मावीमा जुरेस र सिर्जनशिल बाल क्लब पुर्नगठन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थान पन्थोकमा रहेको भीम माध्यमिक विद्यालयले जुनियर रेडक्रस सर्कल र बाल क्लवको पुर्नगठन भएको छ । विश्वास घर्तीको अध्यक्षतामा गठन भएको जुरेसको उपाध्यक्षमा करिना पुन, सचिवमा सुरक्षा बुढा, सहसचिव

चोयाका सामग्री बनाउन युवापुस्तालाई तालिम

म्याग्दी – म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–८ नागीमा युवाहरुलाई चोयाका सामान बनाउने सीप सिकाउन थालिएको छ । मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो