समाचारको विधा

स्थानीय

सोलेडाडाको सिमाना बिवाद समाधानका लागि दुई बुदे सहमति

बेनी, ः सोलेडाडाको विषयमा म्याग्दीको मालिका र बागलुङको तमानखोला गाउँपालिका बीचको बिवाद समाधानका लागि दुई बुुदे सहमति भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बेनीमा भएको दुई जिल्लाका सरोकारवालाहरुको बैठकबाट बिवाद समाधानका

दरखोलामा तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुना फलीयागाउँ र दर जोड्ने दरखोलामाथी तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना पोखरा मार्फत पुुल निर्माण भएपछि यात्राअवधी छोटिएको छ । पुलबाट धवलागिरी.–३ र

नक्कली मह सहित भारतीय नागरिक पक्राउ

बेनी, । म्याग्दीको बेनी नगरपालिका ८ कालीपुुलबाट नक्कली मह सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको बिहार राज्य सपौलका ३५ वर्षीय रुपचन्द धामीलाई १७ किलोग्राम र ५५ ग्राम मह जस्तो देखिने बस्तु (नक्कली मह) र नगद रु. एक

कर्तव्य ज्यान सम्बन्धी मुद्दामा दोषी ठहर भएका दग्नामका खिमबहादुर २२ वर्षपछि पक्राउ

बेनी, कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका म्याग्दीका एक प्रतिवादीलाई प्रहरीले २२ बर्षपछि पक्राउ गरेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नामका ४० वर्षीय खिमबहादुर गर्बुजालाई वि.स. २०६० मा भएको कर्तब्य ज्यान सम्बन्धी

प्रकाश माविका विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

बेनी, । म्याग्दीको बेनीमा रहेको प्रकाश माविका विद्यार्थीहरुलाई ‘हाउस वायरिङ’ सम्बन्धी सिप सिकाइएको छ । बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम अन्तर्गत तालिम सञ्चालन भएको हो । २० दिनसम्म सञ्चालन भएको तालिममा कक्षा ९, १०, ११

मङ्गलाका पाँच जना कृषक पुरस्कृत

बेनी, । म्याग्दीको मङ्गला गाउँपालिकाले आइतबार विभिन्न बिधामा पाँच जना कृषकलाई पुरस्कृत गरेको छ । २२ औ राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा गाउँपालिकाको केन्द्र बाबियाचौरमा भएको कार्यक्रममा उनिहरुलाई जनही नगद रु. १० हजार सहित पुरस्कृत

विद्योदय आविमा ः रोपाइँसँगै सिकाइको रंगीन उत्सव

म्याग्दी । म्याग्दीको बेनी–१०, वाखेतमा रहेको श्री विद्योदय आधारभूत विद्यालयले आफ्नो नियमित शुक्रबारे कार्यक्रमअन्तर्गत राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम आयोजना गरी विद्यार्थीहरूलाई व्यावहारिक शिक्षा र जीवनोपयोगी सीप सिकाउने

रत्नेचौरका दलित विद्यार्थीलाई ट्याक सुट वितरण

कुशल शर्मारत्नेचौर, । बेनी नगरपालिका –१ रत्नेचौरका विद्यालयमा अध्ययनरत दलित समुदायका विद्यार्थीहरुलाई शुक्रबार ट्याक सुट वितरण गरिएको छ । दलित सञ्जाल रत्नेचौरले बेनी नगरपालिका १ मा रहेका पाँच वटा विद्यालयमा ३० जनालाई एक÷एक सेट ट्याक सुट

गलेश्वर शिवालय क्षेत्र विकास कोषको सहयोगमा घतान स्वास्थ्य चौकीमा डिजिटल बोर्ड

बेनी, । बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटिबाट भएको आम्दानी विभिन्न सामाजिक काममा परिचालन हुदै आएको छ । हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथको प्रवेशद्धारको रुपमा रहेको

बेनी आसपासका विद्यालय रित्तिदै

बेनी, विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिकसत्र २०८२ देखि बन्द भए । शैक्षिकसत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विस २०१५ मा स्थापना भएको भानु