बेनीमा माटोको गुणस्तर घट्दो
बेनी, ः म्याग्दीको बेनी नगरपालिकाको खेतीयोग्य जमिनमा माटोको गुणस्तर घटेको पाइएको छ ।
नगरपालिकाको कृषि शाखाले गरेको माटोको नमुना परिक्षणका क्रममा अम्लियपना बढेको र गुणस्तर घटेको पाइएको हो । बेनी नगरपालिकाको कृषि शाखाले हालै वडा नम्बर ४,!-->!-->!-->…