समाचारको विधा

स्थानीय

बेनी सामुदायिकका विद्यार्थीलाई कपाल काट्ने तालिम

बेनी, म्याग्दीको बेनी सामुदायिक विद्यालयले विद्यार्थीहरुलाई सिप सिकाउन कपाल काट्ने तालिम सञ्चालन गरेको छ । बेनी नगरपालिकाको “हामी सक्छौ, हामी गर्छौ” कार्यक्रम मार्फत विद्यार्थीहरुलाई पढाईसँगै सिप सिकाइएको हो । कक्षा ८, ९ र ११ मा पढ्ने

विशिष्ट पाहुनाको रोजाईमा भुरुङ्ग–तातोपानीको नेचुरल स्पिरिङ होटल

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीमा रहेको ‘होटल नेचुरल स्पिरिङ’ विशिष्ट पाहुनाहरुको रोजाईमा पर्न थालेको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले दुई वर्षअघि

‘प्राकृतिक स्रोतको परिचालनबाट आर्थिक परिवर्तन’–अध्यक्ष प्रचण्ड

दाना, २८ जेठ ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्राकृतिक स्रोतको व्यवस्थापन र परिचालन गरेर नेपालमा आर्थिक परिर्वतन ल्याउन सकिने बताउनुभएको छ । म्याग्दी हुदै मुस्ताङ जाने क्रममा बुधबार

पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा प्रचण्ड

भुरुङ्ग– तातोपानी ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूूर्वप्रधानमन्त्री पुुष्पकमल दाहाल (प्रचण्ड)ले बुधबार बिहान म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल भुरुङ्ग–तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । कालीगण्डकी

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड म्याग्दीको भुरुंग तातोपानीमा

बेनी, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कालीगण्डकी कोरिडोर अन्तर्गत बेनी–जोमसोम सडकका पहिरो नियन्त्रण र वैकल्पिक सडकको ब्यवस्था मिलाउन पहल गर्ने बताउनुभएको छ । चिन र भारत जोड्ने

घारको मतिखर्क सिचाई आयोजना मर्मत

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको मतिखर्क सिचाई आयोजना एक वर्षपछि सूचारु भएको छ । गत बर्खामा मतिखर्क स्थित मुहानमा बाढी र पहिरोले क्षति पु¥याएपछि खिवाङ र घारको रोपनी खेतीयोग्य जमिनमा सिचाई हुन सकेको थिएन् । खानेपानी,

धवलागिरीका कृषकलाई यान्त्रिक हलो वितरण

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ५३ वटा मिनिटेलर (यान्त्रिक हलो) वितरण गरेको छ । कृषि कार्यमा लागत घटाउन र सहज बनाउनका लागि पाँच वटा वडा कार्यालयहरुले माग संकलन गरेर छनौट र सिफारिस गरेका

धवलागिरी, मालिका र अन्नपूर्णमा सामी परियोजना लागू हुने

बेनी, ः म्याग्दीका थप तीन वटा स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना (सामी) लागू हुने भएको छ । आगामी आर्थिक वर्ष २०८२÷०८३ देखि धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकामा परियोजना सञ्चालन गर्न लागिएको आइतबार बेनीमा आयोजित कार्यक्रममा

डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

डाडागाउँ, म्याग्दीको मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन सुरु गरेको छ । २०७१ सालमा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो । मालिका–३ का वडाध्यक्ष

मालिकाका शिक्षकहरुलाई मगर भाषा प्रशिक्षण

बेनी । म्याग्दीको मालिका गाउँपालिकाका शिक्षकहरुलाई मगर खाम भाषा सम्बन्धी प्रशिक्षण दिइएको छ । पुन मगर समाज मालिका गाउँपालिकाको आयोजनामा मालिका गाउँपालिका–७ मा रहेको प्रभुचेलामा जेठ १३ गतेदेखि सुरु भएको तालिम शुक्रबार समापन भएको हो ।