म्याग्दी कारागारबाट भागेका ६६ जना कैदीबन्दी फर्किए
बेनी, ः म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६६ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ ।
बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए । जिल्ला प्रहरी!-->!-->!-->…
