समाचारको विधा

स्थानीय

धवलागिरीको २५ सौ गाउँसभा, थप रु. चार करोड बजेट बाँडफाँट

मुना, म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को लागि थप रु. चार करोड बजेट बिनियोजन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा पालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा मंगलबार सम्पन्न २५ औ गाउँसभाले गत आर्थिक वर्षमा…

थापाचौर जोड्ने झोलुंगे पुलले साँवताबासीको एक दशकको सपना पुरा गरिदियो

म्याग्दी ः दुईतिर अग्ला भिरको फेदीमा रहेको म्याग्दीको मालिका गाउँपालिका–६ मा पर्ने साँवताको किनारमा म्याग्दी नदी बग्छ । बर्खायाममा साँवताबासी भिरबाट खस्ने पहिरो र किनारको म्याग्दी नदीमा आउने बाढीको चपेटामा पर्दै आएका छन् । “दिच्याम र…

माटो मिसिएको गिट्टी प्रयोग भएको ढलान जनप्रतिनिधीले भत्काइदिए

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधीहरुले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्र्तगत झिनडाडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान…

रत्नेचौर–भकुण्डे सडक योजनाको भत्किएको सडक सुधार र बाँकी काम गुणस्तरीय बनाउने प्रतिवद्धता

बेनी ः कालोपत्र भएको एक महिनामै भत्किन थालेको म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक सुधार र बाँकी काम गुणस्तरीय बनाउन सम्बद्ध कार्यालय र निर्माण ब्यवसायीले प्रवितद्धता जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक…

बालबालिकाले देउसीभैलो खेलेर जुटाएको रकमबाट ताराखेतमा सडकबत्ती

ताराखेत, म्याग्दीको मङ्गला गाउँपालिका–२ ताराखेतका बालबालीकाले देउसीभैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडकबत्ती जडान गरेका छन् । ताराखेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मङ्गला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा…

न्यु धौलागिरिको सञ्चालक समितिको अध्यक्षमा पुनः अमृतलाल

बेनी । बेनीमा मुख्य कार्यालय रहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औ साधारणसभा तथा आठौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । पुष ११ गतेदेखि सेवा केन्द्र एकाईगत साधारणसभा गरेको संस्थाको इकाई प्रतिनिधिहरुको निर्णय…

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बेनी । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको…

भूतपूर्व सैनिक सहकारीको २० औँ बार्षिक साधारणसभा

बेनी । बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको २० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा सहकारीले शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा समेत प्रदान गरिएको छ । कार्यक्रममा नेफस्कुनका…

रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु

भगवति, ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले रघुगंगा गाउँपालिकामा एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट…

बेनीमा भलिबल कर्भडहल निर्माणका लागि जग्गा खरिद गर्न सहयोग संकलन अभियान शुरु

बेनी, जिल्ला सदरमुकाम बेनीमा सुविधायुक्त र आधुनिक भलिबल कर्भडहल निर्माणका लागि जग्गा खरिद गर्न शनिबारदेखि सहयोग संकलन अभियान शुरु भएको छ । म्याग्दी जिल्ला भलिबल संघले दुई रोपनी आठ आना जग्गा खरिदका लागि शुरु गरेको अभियानको पहिलो दिन रु.…