दरवाङमा ‘तरुण कप’ शुरु
दरवाङ, मालिका गाउँपालिकाको केन्द्र दरवाङमा एक लाख रुपैयाँ भन्दा बढी पुरस्कार राशीको ‘तरुण कप’ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।
नेपाल तरुण दल म्याग्दीको आयोजनामा बुधबारदेखि शुरु भएको प्रतियोगिताको प्रतिनिधीसभा सदस्य एवम् नेपाली!-->!-->!-->…