सिंगा तातोपानीमा स्नान गर्नेको भिड
बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानीका होटल तथा होमस्टेहरु केही दिनयता भरिभराउ भएका छन् ।
तातोपानी कुण्डमा स्नानका लागि देशका विभिन्न ठाउँबाट आएका पाहुनाहरुले त्यहाँका होटल र होमस्टे भरिएका हुन् । तातोपानीका होटल!-->!-->!-->…
