समाचारको विधा

स्थानीय

रणवाङ–दरवाङ सडक निर्माण चैत १३ गतेदेखि सूचारु गर्ने सहमती

बेनी ः अलपत्र अवस्थामा रहेको म्याग्दीको बेनी–दरवाङ सडकको रणवाङ–दरवाङ खण्डको निर्माण कार्यलाई यही चैत १३ गतेदेखि सूचारु गर्ने सहमती भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनीका प्रतिनिधीबीच भएको

सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

बेनी ः महिलालाई आयआर्जनमुलक व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–४ सिंगामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ । समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ । समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानी क्षेत्रको जङ्गल बसन्त ऋतुको आगमनसँगै मनमोहक र रमणीय बनेको हो । घोडेपानीका

हिदी–मालिका सडक आयोजना शुरु

म्याग्दी, ः मंगला गाउँपालिका–२ हिदी देखि म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिका धुरी जोड्ने सडक निर्माण थालिएको छ । मंगला गाउँपालिका र हिदीका बासिन्दाहरुको साझेदारीमा हिदी देखि सुर्ती चढाउने डाडाँ, गिद्रे देउराली, धौलेखर्क हुदै

पुनमगर समाज रघुगंगाको अधिवेशन सम्पन्न

बेनी । नेपाल पुनमगर समाज रघुगंगाको प्रथम पालिका अधिवेशन बुधबार दर्मीजामा सम्पन्न भएको छ । समाजको अधिवेशनले टिका पुर्जा पुनमगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा चेतन गर्बुजा पुनमगर, सचिवमा बिनु पुन

मंगलाको कुकुरबिसौनामा स्वास्थ्य इकाई

बेनी ः म्याग्दीको मंगला गाउँपालिका–२ कुकुरबिसौनामा मंगलबार सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । वडा स्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने कुकुरबिसौनाका बासिन्दाहरुलाई गाउँमै सहज रुपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध

मानवीय लापरबाहीका कारण म्याग्दीमा डढेलोको जोखिम बढ्यो

बेनी ः सुख्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वनजंगलमा डढेलोको जोखिम बढेको हो ।आगलागीका घटनाले वनजंगलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डिभिजन वन

पुनमगर समाज अन्नपूर्णको अध्यक्षमा टकबहादुर पुन

दाना । नेपाल पुन मगर समाज अन्नपूर्णको अध्यक्षमा नारच्याङका टकबहादुर पहरे पुन चयन हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा आइतबार सम्पन्न समाजको पहिलो अधिवेशनबाट टकबहादुरको अध्यक्षतामा सर्बसम्मत १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

हावाहुरीले घण्टीवाङमा एक घरको छानो उडायो

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–६ घण्टीवाङमा हावाहुरीले एक वटा घरको छानो उडाएको छ । घण्टीवाङका मनकुमारी नेपालीको घरको छानो आइतबार दिउँसोको हावाहुरीले उडाएर भत्काएको हो । एकतले घरको जस्तापाटाको छानो उडाएपछि मनकुमारीको परिवारका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

सिंगा, ः कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रो पटक आउनुभएको छ । “यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको समस्या दोहोरिन नदिन