समाचारको विधा

स्थानीय

अन्नपूर्णका कृषकलाई माछाका भुरा बितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भूरा बितरण गरेको छ । पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार २२ जना कृषकहरुलाई २५ हजार भुरा बितरण गरेको हो । पोखराबाट ल्याएर कमन र ग्रास कार्प जातको माछाको भूरा बितरण

गलेश्वर–बेगखोला सडकमा धमाधम काम (फोटो फिचर)

बेनी । कोरोना महामारी र नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका बावजुद बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक निर्माणको काम धमाधम भैरहेको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर

सडक सञ्जालमा जोडिदै कटुञ्जे

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ को कटुञ्जे गाउँ जोड्ने सडक निर्माण सुरु भएको छ । स्थानीय पुर्बाधार साझेदारी कार्यक्रम र गाउँपालिकाको बजेटमा ठूलोबगर भिरको पहाड छिचोलेर कटुञ्जेमा सडक पु¥याउन लागिएको हो । संघीय सांसद भुपेन्द्र

गलेश्वर–काउलेगौडा–पात्लेखेत सडक स्तरोन्नती

गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको दुई र रघुगंगा गाउँपालिकाको तीन वटा वडालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने गलेश्वर–काउलेगौडा–पात्लेखेत सडक स्तरोन्नती भएको छ । बेनी नगरपालिकाले बेनी–जोमसोम–कोरला सडक अन्तरगत गलेश्वर देखि

बेनीको कालीपुलमा खेलमैदान निर्माण

बेनी । म्याग्दीको सदरमुकाम बेनीको कालीपुलमा खेलमैदान निर्माण अन्तिम चरणमा पुगेको छ । सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले कालीपुलको खेलमैदान स्थानान्तरण र निर्माण गरेको हो । रु. ३१ लख ३६ हजारमा ठेक्का लिएको शंकर निर्माण सेवाले

बेनीको कर्मचारी आवास क्षेत्रमा बाढी पसेर क्षति

बेनी, म्याग्दीको सदरमुकाम बेनीको मंगलाघाट स्थित सरकारी कर्मचारी आवास क्षेत्रमा शनिबार बिहान बाढी पसेर क्षति पुगेको छ । बर्षापछि पाखोबाट आएको बाढी पसेर सात वटा आवास भवन, दुई वटा नर्सरीमा क्षति पुगेको हो । बेनी–अर्थुङ्गे सडकको भल नाली

बहुप्रतिभाका धनी बिरबहादुर कार्की रहनुभएन्

बेनी । केही दिनअघि छोरा गुमाएका म्याग्दीका शैक्षिक धरोहरका रुपमा परिचित लोक कलाकार समेत रहनुभएका बिरबहादुर कार्कीको शुक्रबार निधन भएको छ । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा जनप्रिय माविको पुर्ब प्रअ कार्कीको ७२ वर्षको

म्याग्दीमा २६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी । म्याग्दीमा शुक्रबार थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार सबै संक्रमित एन्टिजेन परिक्षणका क्रममा पहिचान भएका हुन् । बेनी नगरपालिकामा ६, रघुगंगामा ५, अन्नपूर्णमा १२, मालिकामा १,

पिपलबोट–सेराफाँट सिचाई आयोजना निर्माण

पिपलबोट । बाढीले क्षति पु¥याएको म्याग्दीको मंगला गाउँपालिका–५ स्थित पिपलबोट–सेराफाँट सिचाई आयोजना पुनःनिर्माण भएको छ । २०७७ असार–साउन महिनामा अर्मनखोलामा आएको बाढीले सिचाई आयोजनाको मुहान बगाएको थियो । खानेपानी, जलस्रोत तथा सिचाई बिकास

माओवादीमै खुले भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष फगामी

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीका वडा अध्यक्ष ओम फगामी नेकपा माओवादी केन्द्रमा खुल्नुभएको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको एकतालाई सर्वोच्च अदालतले मान्यता नदिएर पुर्ववत पार्टी यथावत भएपछि