समाचारको विधा

स्थानीय

शिखमा निशूल्क स्वास्थ्य शिबिर

पोखरेबगर । अन्नपूर्ण गाउँपालिका–५ शिखमा शुक्रबार निशूल्क स्वास्थ्य शिविरका साथै नसर्ने रोग र कोरोना महामारी सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको सो शिविरमा ८६ जनाको

हिदीमा नेकपाको प्रशिक्षण

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले मंगला गाउँपालिका–२ हिदीमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा बिघटनको प्रतिगामी कदम र प्रतिनिधिसभा

नेकपा म्याग्दीले प्रधानमन्त्रीलाई संबिधान पठायो

बेनी, । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई संबिधान पठाएको छ । जिल्ला प्रशासन कार्यालय मार्फत अध्ययनका लागि भन्दै धारा ७६ र ८६ का बुदाहरुलाई फोटोकपी गरेर पठाएको हो । नेकपा

जडभरतमा अभिभावक भेला

बेनी । बेनी नगरपालिका–९ गलेश्वरमा रहेको जडभरत शालग्राम गण्डकी संस्कृत माबिमा बिहीबार अभिभावक भेला सम्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खड्गबहादुर बस्नेतको अध्यक्षता, शिक्षक सुजता शर्माको सञ्चालन र प्रअ मञ्जु शाहीको

बिमका पहिरो पिडितका लागि आवास पुननिर्माणको तयारी

बेनी , छ महिनाअघिको पहिरोका कारण घरबास गुमाएका म्याग्दीको मालिका गाउँपालिका–७ बिममा बासिन्दाहरुका लागि आवास पुननिर्माण सुरु भएको छ । पहिरोबाट घर भत्किएका र अन्यत्र जग्गा नभएकाहरुको स्थायी बसोबासका लागि घर निर्माण सुरु गरिएको हो । बिम

लायन्सले लभ्लिहिलमा फहरायो राष्ट्रिय झण्डा

बेनी । लायन्स क्लब अफ बेनी म्याग्दीले बेनी नगरपालिका–२ को पर्यटकीय स्थल लभ्लिहिलमा स्थापना गरेको राष्ट्रिय झण्डाको बिहीबार अनावरण गरिएको छ । लभ्लिहिलको पर्यटकीय आकर्षण बढाउन र प्रचारप्रसारमा सघाउने उद्देश्यले क्लवले केही महिना अघि

युनियन लाइफद्धारा मृत्युदाबी रकम हस्तान्तरण

बेनी । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, म्याग्दी शाखाले बिहीबार बिमितका परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । रोजगारीको शिलशिलामा मलेसियामा गत असोज १६ गते दिवंगत हुनुभएका मालिका गाउँपालिका–५ देबिस्थानका अजिमाप्रसाद

ताकममा अस्पताल र वडा कार्यालय भवनको शिलन्यास

गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलन्यास गरिएको छ । पाँच शैया क्षमताको अस्पताल भवनको निबर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला

राप्रपा म्याग्दीको समायोजन पछिको कार्यसमितिले पुर्णता पायो

बेनी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति म्याग्दीको एकतापछिको कार्यसमिति समायोजन कार्यले पुर्णता पाएको छ । राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि बनेको पार्टीको मंगलबार सम्पन्न बैठकले बिरबहादुर थापा क्षेत्रीको

महेन्द्ररत्न माबिले ६२ औ वार्षिकोत्सव मनायो

बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको आरबाङमा रहेको महेन्द्ररत्न माध्यमिक बिद्यालयले बिबिध कार्यक्रमका साथ ६२ औ वार्षिकोत्सव मनाएको छ । पुष १९ गते बिद्यालय ब्यवस्थापन समितिका भिमबहादुर रोकाको अध्यक्षता, वडा अध्यक्ष कबिन्द्र