अर्मनमा रास्वपाको संगठन विस्तार
बेनी ः म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन विस्तार भएको छ । पाखुमा शनिबार भएको वडा अधिवेशनबाट बलबहादुर खड्काको सभापतित्वमा रास्वपाको कमिटि गठन भएको हो ।उपसभापतिमा टिलोचन खराल, सचिवमा सुदर्शन सापकोटा र!-->…
