समाचारको विधा

स्थानीय

अन्नपूर्णमा टोल टोलमा पुगेर स्वास्थ्य परिक्षण

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले टोल टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था मिलाएको छ । स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई नभएको टोलमा पुगेर रोग पहिचानका लागि स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परिक्षण गरेका

मुक्तिनाथ सहकारीको १८ औ साधारणसभा

बेनी, ः मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका १८ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाको गत आर्थिक वर्ष २०८१÷०८२ को प्रगति, आर्थिक, लेखा परिक्षण र विभिन्न उपसमितिको प्रतिवेदन तथा चालु आर्थिक

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी वेष्ट पोइन्टलाई

बेनी, बेनी नगरपालिका अन्तर्गतका विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी न्यु वेष्ट पोइन्ट आवासीय माविले जितेको छ । बेनीमा शनिबार सम्पन्न प्रतियोगितामा २१ स्वर्ण, १५ रजत र १६ कास्य पदक सहित वेष्ट पोइन्ट

नागीमा अन्नपूर्णको राष्ट्रपति रनिङ्ग शिल्ड

बेनी । अन्नपूर्ण गाउँपालिका–८ नांगीमा रहेको हिमाञ्चल माविको परिसरमा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद्को

ताकममा सेनाको स्वास्थ्य शिविर, करिब दुई सय जना लाभान्वित

बेनी, ः नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सम्पन्न भएको स्वास्थ्य शिविरमा करिब दुई सय जना लाभान्वित भएका छन् । धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलब

भकिम्लीका मिमबहादुरको उपचारका लागि रु. १२ लाख सहयोग

बेनी, ः बेनी नगरपालिका–३ भकिम्लीका एक जना कलेजो सम्बन्धी बिरामीको उपचारका लागि रु. १२ लाख सहयोग गरिएको छ । ‘लिभर क्रोहोसिस’ सम्बन्धी समस्याबाट थलिएका ४० वर्षीय मिमबहादुर श्रीसको उपचारका लागि स्वदेश तथा विदेशमा रहेका भकिम्लीबासीहरुले

दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति शुरु

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति शुरु भएको छ । गण्डकी प्रदेश र संघीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक

बेनी नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

बेनी, २७ कात्तिक । बेनी नगरपालिका विद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता बिहिबारदेखि सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगिताको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी

अन्नपूर्णको समिक्षा र सार्वजनिक सुनुवाई

पोखरेबगर। अन्नपूर्ण गाउँपालिका म्याग्दीको आयोजनामा बुधवार पोखरेबगरमा वार्षिक समिक्षा र सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक समीक्षा तथा चालु आव ०८२÷८३ को प्रथम चौमासिकको समीक्षा गर्नुका साथै

दरवाङमा बजार अनुगमन, करिब ६० हजार मूल्य बराबरका म्याद नाघेका बस्तु नष्ट

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ स्थित दरवाङमा मंगलबार बजार अनुगमन भएको छ । मालिका गाउँपालिका, वडा नम्बर ६ को कार्यालय, इलाका प्रहरी कार्यालय र उद्योग वाणिज्य संघको मालिका बजार इकाई समितिका प्रतिनिधीको उपस्थितिमा खाद्यान्न पसलहरुको