समाचारको विधा

स्थानीय

जेसिज सम्मेलनको तयारी अन्तिम चरणमा

बेनी, । बेनीमा हुने नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र (ख) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका

मालिकाको पात्लेमा माओवादीको टोल कमिटि गठन

बेनी, । म्याग्दीको मालिका गाउँपालिका–३ पात्लेमा शनिबार नेकपा माओवादी केन्द्रको टोल कमिटि गठन भएको छ । माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान अन्तरगत शनिबार भएको भेलाबाट मनिचन रोकाको अध्यक्षतामा कमिटि गठन भएको हो । कमितिको

भकिम्लीको ठोट्नेरीमा माओवादीको टोल कमिटि

बेनी,। म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको ठोट्नेरीमा नेकपा माओवादी केन्द्रको टोल कमिटि गठन भएको छ । चन्द्रकला पुनको संयोजकत्वमा २३ सदस्यीय टोल कमिटि गठन भएको हो । माओवादी केन्द्रको रुपान्तरण अभियान अन्तरगत माओवादीका वडा कमिटि अध्यक्ष

बाल कचहरीमा घोषणापत्र जारी

बेनी, ः म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा बाल अधिकारको सुनिश्चितता, संरक्षण तथा प्रर्वद्धन गर्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा मालिका गाउँपालिका–६ दरबाङ स्थित जनप्रिय माध्यमिक विद्यालय र

म्याग्दी बहुमुखी क्याम्पसमा वर्कशप सेमिनार सम्पन्न

बेनी, । विद्यार्थीहरुलाई लक्षित गरेर म्याग्दी बहुमखी क्याम्पसमा आयोजना गरिएको तीन दिने सुचना र प्रविधिसँग सम्बन्धित इथिकल ह्याकिङ तथा वेव डेभलबमेण्ट सम्बन्धी वर्कशप तालिम सम्पन्न भएको छ ।कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दी

‘योगनाथ स्मृति’ पुस्तक लोकार्पण

बेनी, । बेनी नगरपालिका–६का स्वर्गीय योगनाथ ढुंगानाको जीवनमा आधारित पुुस्तक ‘योगनाथ स्मृति’को बिहिबार सार्वजनिक गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयमा आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो । योगनाथ स्मृतिको ढुंगानाको

बेनीमा कोरलाकप ब्याडमिन्टन हुने

बेनी, । बेनीमा गण्डकी प्रदेशस्तरीय दोस्रो म्याग्दी कोरला ब्याडमिन्टन प्रतियोगिताका हुने भएको छ । म्याग्दी कोरला यातायात प्रालिद्धारा आगामी असोज १२ र १३ गते कालिपुलस्थित कवर्ड हलमा आयोजना गर्न लागेको हो । तीन विधामा प्रतियोगिता संचालन

बेनीमा गोरु नाच देखाइयो

बेनी, । बेनीबजारमा बिहिबार गोरु नाच प्रर्दशन गरिएको छ । शुक्रबार हुने रोपाई नाचको जानकारी गराउन मुखीयाले गोरुसहित बिहिबार बजार परिक्रमा गरेका हुन् । रोपाई नाचको अघिल्लो दिन गोरु नाच देखाउने चलन रहेको छ ।नेपाल भाषा मंकाखल अन्तरगत ल्याम्हः

बेनीका मेयर केसीले आफै सञ्चालक रहेको विद्यालयको पर्खाल भत्काए

बेनी, । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आफै सञ्चालक रहेको विद्यालयले सडक अतिक्रमण गरेर बनाएको भौतिक संरचना भत्काउनुु भएको छ । बेनी नगरपालिका ७ महारानीथानमा माउण्ट एभरेष्ट आवासीय माविले सडकको क्षेत्राधिकार भित्र बनाएको

शिख, घार र घोडेपानीमा बजार अनुुगमन

बेनी, २६ भदौ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकाले ग्रामिण क्षेत्रमा बजार अनुुगमनलाई तिब्रता दिएको छ । ग्रामिण क्षेत्रमा म्याद नाघेका र अखाद्य बस्तुुको विक्री वितरण हुन नदिन, व्यवसायी र उपभोक्तालाई सचेत बनाउने उद्देश्यले भदौ २५ र २६ गते