समाचारको विधा

स्थानीय

बेनी नगरपालिकाले दियो सहकार्यको सन्देश

बेनी, । म्याग्दीको बेनी नगरपालिकाले दशै, तिहार, छठ लगायत चाडपर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर सहकार्यको सन्देश दिएको छ । जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकाले जिल्लाबाट संघीय र प्रदेशसभामा

बेनी अस्पतालमा बिहान ७ देखि साँझ ८ बजेसम्म र सार्वजनिक विदाका दिनपनि बहिरंग सेवा दिन थाल्यो

बेनी, ः सरकारी स्वामित्वको बेनी अस्पतालले अतिरिक्त समय र सार्वजनिक विदाका दिनमामा बहिरंग सेवा प्रवाह गर्न थालेको छ । बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्र सञ्चालन हुदै आएको बहिरंगको सेवा प्रवाह हुने समय अवधी दैनिक ६ घण्टा थपिएको हो ।

लुुलाङमा विजुुली बल्यो

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ ।मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनको विद्युतगृह असार अन्तिम साता बगाएको थियो । विद्युतगृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र

मंगला र मालिकामा फुटबल संघ

बेनी, । म्याग्दीको मंगला र मालिका गाउँपालिकामा मंगलबार पालिकास्तरीय फुटबल संघ गठन भएको छ । मंगलाको बावियाचौर र मालिकाको दरबाङ्कमा आयोजित भेलाले समिति गठन गरेको छ । मंगला गाउँपालिकामा प्रकाश सापकोटाको अध्यक्षतामा १३ सदस्यीय मंगला फुटबल

शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल

बेनी, । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ ।समाजको मंगलबार बेनीमा भएको २१ औ साधारणसभाबाट २ वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।कार्यसमितिको उपसभापतिमा मुकुन्दप्रसाद

बेनी बचतको अध्यक्षमा सञ्जय श्रेष्ठ

बेनी, । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको बेनी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सञ्जयकुमार श्रेष्ठ चयन हुनुभएको छ । बेनीमा सोमबार सम्पन्न औ वार्षिक साधारणसभाबाट ४ वर्षे कार्यकालको लागि श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ

उपल्लो दुखुमा बिजुली बल्यो

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ । नेपाल बिद्युत प्राधिकरणले पर्वतको मिलनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रशारण लाइन,

बेनी नगरपालिका स्तरीय फुटबल संघको अध्यक्षमा देवेन्द्र चोखाल

बेनी, । बेनी नगरपालिका स्तरीय फुटबल संघ गठन भएको छ । सोमबार बेनीमा भएको फुटबल खेलाडी र क्लवका प्रतिनिधीहरुको भेलाले देवेन्द्र चोखालको अध्यक्षतामा ११ सदस्यीय संघको नगर स्तरीय समिति गठन भएको हो । अध्यक्ष चोखाल बेनी नगरपालिका ४ सिंगाका

बेनी–भकिम्ली सडक यसै वर्षदेखि कालोपत्र शुरु हुन्छ– मन्त्री जुग्जाली

भकिम्ली, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बेनी देखि भकिम्ली जोड्ने सडक कालोपत्र गर्ने काम यसै बर्षदेखि शुरु हुने बताउनु भएको छ । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको

माओवादीको श्रमदान अभियानलाई समुदायको साथ

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण गर्न शुरु भएको श्रमदान अभियानमा समुदायको साथ र सहभागिता बढेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन